२० असार, काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि पहिलो पटक सवारी साधन आइपुगेका छन् । बन्दरगाह सञ्चालनमा आएको २७ महिनापछि गत आइतबार एक व्यवसायिक समूहले चोभारबाट भन्सार जाँचपास गर्नेगरी सवारी साधन काठमाडौं ल्याएको हो । इन्टरमोडल यातायात विकास समितिका अनुसार १० वटा सिट्रोन गाडी विद्युतीय कार भन्सार जाँच पासका लागि चोभार आइपुगेका […]