चोभार सुक्खा बन्दरगाहमा इलेक्ट्रिक गाडीको भन्सार जाँचपास सुरु
चोभारको सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको छ । ०७८ चैत २२ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाहमा कार्गो मात्र आउने गरेकोमा सवारीसाधन पनि जाँचपासका लागि आउन सुरु...
काठमाण्डाै – विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाह आउन थालेका छन् ।
२०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनरमा आधारित कार्गो मात्र आउने गरेकोमा गएको असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ गाडीहरू समेत आउन थालेका थिए । अहिलेसम्म पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेका छन् ।
त्यसैगरी आयातकर्ताहरूले गएको शनिवारदेखि विद्युतीय गाडीहरू समेत भन्सार जाँचपासका लागि चोभार ल्याउन थालेका छन् । चोभार भन्सार ...
भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारीसाधन आउन थालेका छन् । गत असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेकोमा हाल सम्म ४९ वटा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका लागि खपत हुने र यहाँबाट कारोबार हुने सामानको आयातलाई सहज बनाउन काठमाण्डौको चोभारमा सुक्खा बन्दरगाहको अवधारणाअनुसार काम सुरु भएको थियो । काठमाण्डौ र आसपासका जिल्लाका लागि विदेशबाट आउने सामाग्रीको भन्सार जाँचपास पनि सीमा नाकामै गर्नुपर्ने झन्झटलाई हटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई अहिले भन्दा सहज बनाउने सरकारको लक्ष्यअनुसार चोभारमा सुक्खा बन्दरगाहको काम थालिएको थियो । म नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी भएर यहाँ आइपुग्दा बन्दरगाह निर्माणको काम सुरु भएको २८ महिना भइ...
घोषणा गरेको झन्डै एक दशक र निर्माण सुरु भएको तीन वर्षपछि चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्रीले उद्घाटन गरे, अब भन्सार जाँचपास काठमाडौंमै
वीरगन्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा...