श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरणअनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २ सय ७१ परिवारका सात हजार ६१ जना प्रभावित भएका छन्।पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ।केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जोखीम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिनेछ।यसैबीच
काठमाडौं – एसिया कपमा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएर सुरु गरिएको हो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य दिएको थियो […]
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …
बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ । यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय …
काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय खेलमा वर्षा बाधक बनेको छ। वर्षाका कारण नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। योसँगै दुबे टिमले १–१ अंङ्क बाँडेका छन्। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ […]
अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा १० वर्षीय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षीय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिराकोे उच्च जोखिममा रहेका र घरमा […]
काठमाडौं।तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन्।पश्चिम तराईका बर्दिया,बाँके,कैलाली र कञ्चनपुर,महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन्।अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो।गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताएका छन्।
काठमाडौँ- बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ । बंगलादेशी अधिकारीहरुले दिएको जानकारीअनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । कतिपय […]
ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।...
सिमकोट – कात्तिक पहिलो साता परेको वर्षाका कारण जिल्लाका पाँच वटा गाउँपालिकामा धेरै परिमाणमा अन्नपातमा क्षति पुगेको छ। पाकेर थन्क्याउने तयारी भएको बाली र भित्र्याइसकेको अन्नबालीमा वर्षाले क्षति पु¥याएको हो। कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली र अदानचुली गाउँपालिकामा ३३ हजार २ सय ५० क्विन्टल अन्नबालीमा वर्षाले क्षति पुर् […]