ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।...

सम्बन्धित सामग्री

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो

२१ माघ, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ । तालिवानको रेड क्रिसेन्ट विभागलाई उद्धृत गर्दै बीबीसीले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ । अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदूषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको […]

अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एघार जना बेपत्ता भएका छन् । कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार वडानम्बर-६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा […]

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको सङ्ख्या बेलुका ४ बजेसम्म २६ पुगेको  बताइएको  छ। साथै  अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका...

अफगानिस्तानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । अफगानिस्तानमा बुधबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । करिब १५ सय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेहरुमा बालबालिकाको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारी वर्षाका कारण उद्दार कार्यमा कठिनाई भएको जनाएका छन् । भूकम्पका कारण धेरै जसो माटोका घरहरुमा […]

ब्राजिलमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् ।  उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ।पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को म

भीषण वर्षाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।...

फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

एजेन्सी– फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् । आँधी, बाढी र पहिरोबाट सबैभन्दा […]

पर्वत पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, एक वेपत्ता (अपडेट)

पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भ

अत्यधिक वर्षाका कारण युरोपमा बाढी, मृत्यु हुनेको संख्या १५३ पुग्यो

अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।  जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ  । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ