वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय खेलमा वर्षा बाधक बनेको छ। वर्षाका कारण नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। योसँगै दुबे टिमले १–१ अंङ्क बाँडेका छन्। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ […]

सम्बन्धित सामग्री

वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु

काठमाडौं – एसिया कपमा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएर सुरु गरिएको हो । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नेपालले २ सय ३१ रनको विजयी लक्ष्य दिएको थियो […]

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । वर्षाले खेल रोकिनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो । अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो (फोटोफिचर)

काठमाडौं, १९ वैशाख । नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ’ए’विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् […]

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो

नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् । ४८.२ को स्थितिमा पानी परेपछि खेल रोकिएको छ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।यसैले नेपाल

वर्षाका कारण रोकियो नेपाल र जिम्बावे ‘ए’बीचको खेल

काठमाडौँ– नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको हो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो। जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो। जिम्बावे ‘ए’सँगको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपाल आइतबार […]

वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल

काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित

काठमाडौं– नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ टोलीबीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण स्थागित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने भनिएको खेल निरन्तर वर्षाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । क्यानले स्थगित गरेको खेलको मिति भने तय गरेको छैन । अमेरिकामा आयोजना हुने आईसीसी […]