अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा १० वर्षीय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षीय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिराकोे उच्च जोखिममा रहेका र घरमा […]