बंगलादेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु

काठमाडौँ- बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ । बंगलादेशी अधिकारीहरुले दिएको जानकारीअनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । कतिपय […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा वर्षाका कारण १ सय २० घरमा क्षति,२ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा लगातार ७ दिनसम्म परेको अबिरल वर्षाको कारण जिल्लाभर १ सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सन्धिखर्क मा १० वर्षिय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षिय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले पहिरो उच्च जोखिममा रहेका […] The post अर्घाखाँचीमा वर्षाका कारण १ सय २० घरमा क्षति,२ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डोटीमा बाढी-पहिरो : थप २ जनाको मृत्यु

चार दिनदेखिको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार  सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई  घाइते भएका छन् । मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचाल

बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते

विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रह

डोटीमा बर्षाले घर भत्कियो, २ जनाको मृत्यु

तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर  र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्

अविरल वर्षाका कारण घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो । डोटी जिल्लाको […]

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका–१० थवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीय

बाढीपहिरोको कहरः ३४ जनाको मृत्यु, ४४ जना घाइते, २४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि शुक्रबार बिहानसम्म३४ जनाको मृत्यु भएको छ। ती घटनामा ४४जना घाइते र २४जना बेपत्ता छन्। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १९जना पुरुष, नौजना महिला, तीनजना बालक र तीनजना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँचजना, डोटीमा चारजना, रोल्पामा तीनजना, चितवन, तनहुँ, प्युठान र रौतहटमा२÷२ जनाको मृत्यु भएको छ।

सिन्धुलीमा वर्षातका कारण २ जनाको मृत्यु

जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण कमलामाई नगरपालिका वडा नं ८ पहिरेस्थित रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम

पर्वतमा पहिरोले पुरिएर २ को मृत्यु, ७ जना बेपत्ता

पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। घटनामा अरू ७ जना बेपत्ता भएका छन्। शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो।  स्थानीय प्रभु गुरुङले थाहाखबरसँग बताएअनुसार पहिरोमा परी स्था...

अविरल वर्षाका कारण काभ्रेमा घर भत्किँदा हजुरआमा र नातिनीकोे मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। ...