श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरणअनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २ हजार २ सय ७१ परिवारका सात हजार ६१ जना प्रभावित भएका छन्।पानीको सतह बढ्दै गएपछि नदी आसपासका तल्लो भागमा बाढी आउने खतरा रहेको केन्द्रले जनाएको छ।केन्द्रका महानिर्देशक सुदन्थ रणसिङ्घेले शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा सम्भावित जोखीम बढे प्रभावित क्षेत्रका मानिहरूलाई सुरक्षित क्षेत्रतर्फ लगिनेछ।यसैबीच