जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको छ।
त्रिवेणी नलगाड नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनी स्पष्टीकरणमा परेका हुन्।
नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ