यस्तो बन्यो युरोकपको क्वार्टरफाइनल समीकरण, कसको भिडन्त कहिले ?

युरोकप फुटबलको १६ औं संस्करणको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् ।

सम्बन्धित सामग्री

आमायाङ्ग्रीमा जब हिउँले स्वागत गर्‍यो

काम–व्यवहारको बोझलाई बिसाएर केही दिन स्वच्छन्द प्रकृतिमा रमाउने योजना बन्यो, साथीभाइसँग । कहाँ जाने त ? आपसी छलफल पछि सबै एकमत भए, ‘आमायाङ्ग्री जाने ।’ कहिले जाने ? यसमा पनि सबै एकमत भए, ‘यसै साता ।’ कसरी जाने ? यो प्रश्नले हामीलाई दुई भागमा बाँडिदियो । केही साथीले भने, ‘गाडी रिजर्भ गरौं, त्यसैमा जानु सजिलो […]

संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : सांसद लिम्बू

(कांग्रेस नेत्री लीलादेवी बोखिम लिम्बूसँग राससले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौं, पुस २८ । संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो । यस्ता काममा केही समय बढी खेर गएकै कारण अहिलेसम्म आइपुग्दा जिम्मेवारीअनुरूप अलि थोरै […]

अखिलको अध्यक्ष पाएनन्, जनताले सांसद जिताए

८ मंसिर, हेटौंडा । राजनीतिका गुरु–चेला विरोध खतिवडा र महेश बर्तौलाको चुनावी गतिविधि जति रोचक थियो मतगणना पनि उत्तिकै रोचक बन्यो । सुरुको गणनामा कहिले गुरु अघि त कहिले चेला । करिब ९ हजार मतगणना हुँदासम्म यस्तै भइरह्यो । ११ हजार ४७७ मतगणनाको परिणाम आउँदा ४११ मतले अघि बढेका बर्तौला हरेक परिणाममा थोरै थोरै थप्दै […]

ठूला दलको वाकओभर र मनाङेको निर्विरोध संसद यात्राको अन्तर्य

मनाङबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) को कार्यकाल विवादित त बन्यो नै स्वार्थ केन्द्रीत पनि रह्यो । उनी आफ्नो स्वार्थअनुसार कहिले एमाले, कहिले गठबन्धनको पक्षधर बने । मनाङेकै कारण २९ जेठ २०७८ मा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको थियो ।

पर्यटनस्थल बन्यो मसानघाट

'पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो। तर अहिले यो स्थान पार्कजस्तै भएको छ। यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ।'...

काठमाडौंको फोहोर बन्यो राजनीति गर्ने खदिँलो विषय

काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न राजनीतिक इच्छाशक्ति देखिँदैन । पक्की सडक निर्माणका लागि फोहोर प्रभावित क्षेत्रका बासिन्दाले गरेको जुन माग छ, त्यो महानगरको कार्यक्षेत्रभित्र पर्दैन । महानगरको कार्याधिकारभित्र पर्ने मागले […]

राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका

जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत […]