जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत […]