काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न राजनीतिक इच्छाशक्ति देखिँदैन । पक्की सडक निर्माणका लागि फोहोर प्रभावित क्षेत्रका बासिन्दाले गरेको जुन माग छ, त्यो महानगरको कार्यक्षेत्रभित्र पर्दैन । महानगरको कार्याधिकारभित्र पर्ने मागले […]