कहिले ‘टिममेट’, कहिले विपक्षी कप्तान : ‘गोल गर्छु’ र ‘गोल गर्न दिन्नँ’ भन्दै किरण र चेन्चोको ठट्टा

काठमाडौं : भारतको दोस्रोस्तरको घरेलु लिग आई-लिगमा यो सिजन च्याम्पियन बन्यो राउण्डग्लास पञ्जाव। २२ खेलमा ५२ अंक जोड्दै च्याम्पियन बनेको पञ्जाव शीर्ष क्रमको इण्डियन सुपर लिग (आईएसएल)का लागि ‘प्रोमोट’ पनि भइसकेको छ। आई-लिग खेलिसकेर नेपाली टोलीका कप्तान फुर्सदिला बन्दै नेपाल फर्किए। नेपालमा लगत्तै ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ प्रतियोगिता सुरु हुँदै…