संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : सांसद लिम्बू

(कांग्रेस नेत्री लीलादेवी बोखिम लिम्बूसँग राससले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौं, पुस २८ । संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो । यस्ता काममा केही समय बढी खेर गएकै कारण अहिलेसम्म आइपुग्दा जिम्मेवारीअनुरूप अलि थोरै […]

सम्बन्धित सामग्री

गुणस्तरीय कानुन बनाउन सांसद संसदीय कामका बढी व्यस्त हुनुपर्छ : नेता पाण्डेय

(सांसदसँग रासस संवादका लागि राष्ट्रिय समाचार समितिका समाचारदाता भीष्मराज ओझाले सांसद पाण्डेसँग गेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद बद्रीप्रसाद पाण्डेयले गुणस्तरीय नीति र कानुन बनाउन सांसद संसदीय काममा बढी व्यस्त हुनुपर्ने बताएका छन् । गुणस्तरीय नीति र कानुन नभएसम्म देश नबन्ने उल्लेख गर्दै उनले संसदीय काममा लागेका […]

सभामुखले संसदीय प्रणाली बाहिर गएर संसद चलाएः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन्।...

सभामुखले संसदीय प्रणाली बाहिर गएर संसद चलाएः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन्।...

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

प्रतिनिधिसभाको आइतबारको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनित हुनुभएको हो । संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले …

संसदीय सुनुवाइ समितिमा ७ दलका सांसद मात्र रहने

२२ चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ । दलहरुका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट संख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो । संघीय […]

अड्किएर बसेका विधेयकबारे बुझ्न विशेष संसदीय समिति बनाउन एमाले सांसद दाहालको माग

नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसद्मा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसद दाहालले प्रतिनिधि सभा र...

'खेताला कैदी' प्रकरण : छानबिनका लागि संसदीय समिति बनाउन सांसद विशंखेको माग

नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले 'खेताला कैदी' प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन्।  मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागारमा राखिएको...

राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा गर्नेमाथि कारबाही हुन्छ : सांसद यादव

काठमाण्डाै – जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताउनुभएको छ ।सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताउनुभयो । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता नबन्ने उहाँले बताउनुभयो ।सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आ...

जसपाका सांसद आचार्य भन्छन्, ‘सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्था कुरूप’

पोखरा : गण्डकी प्रदेशसभाको बैठकमा दुई जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि जसपाका संसदलीय दलका नेता हरिशरण आचार्यले आफ्नो धारणा सामाजिक सन्जालमा सार्वजनिक गरेका छन्।उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सांसदहरु नै सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्थाको कुरुप’गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा निर्णयक मानिएको राजमोका सांसद खिमबिक्रम शाही र एक स्वतन्त्र सांसद राजीव विक्रम शाही सम्पर्कविहीन भएका छन्। उनीहरुलाई प्रतिपक्षले तारन

संसदीय समितिमा अझै नेकपाको सांसद हुनुपरेको भन्दै एमालेको आपत्ति

काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो । अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै ...