काम–व्यवहारको बोझलाई बिसाएर केही दिन स्वच्छन्द प्रकृतिमा रमाउने योजना बन्यो, साथीभाइसँग । कहाँ जाने त ? आपसी छलफल पछि सबै एकमत भए, ‘आमायाङ्ग्री जाने ।’ कहिले जाने ? यसमा पनि सबै एकमत भए, ‘यसै साता ।’ कसरी जाने ? यो प्रश्नले हामीलाई दुई भागमा बाँडिदियो । केही साथीले भने, ‘गाडी रिजर्भ गरौं, त्यसैमा जानु सजिलो […]