पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडे...

सम्बन्धित सामग्री

‘प्रधानमन्त्रीय प्रणाली बुझेका छौँ, प्रचण्डलाई सफल बनाउँछौँ’

काठमाडौं :  सात दल मिलेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको छ। नेकपा एमालेको नेतृत्वमा गत पुस १० गते बनेको सातदलीय गठबन्धनभित्र फरक–फरक विचार र फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू छन्। नेकपा एमालेले नेतृत्व गरेको सातदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सरकार गठनमा ‘किङ मेकर’का रूपमा चिनिएको एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा…

प्रस्ट मुद्दा ल्याउने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ : प्रदीप पौडेल

काठमाण्डौ – निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टीभित्र परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका खेल्ने बताउनुभयो । परिवर्तनको पक्षमा पार्टी भित्र र बाहिरको बसै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने पनि उहाँले बताउनुभएको छ...

एमालेमा अराजकता ल्याउनेलाई कारबाही गर्न विष्णु पौडेलको नेतृत्वमा कार्यदल

काठमाडौं : नेकपा एमालेले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको बैठकले पार्टीमा अराजकता निम्त्याउनेलाई कारबाही गर्न कार्यदल गठन गरेको हो।स्थानीय तहको निर्वाचनमा गठबन्धन र सरकारको घेराबन्दीबीच पहिलो शक्ति नबनेपछि पार्टीभित्रकै अराजकताको कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनले स्थानीय तहको निर्वाचनको समीक्षा गरेर असार मसान्तसम्म जिल्ला र प्रदेश कमिटीलाई आत्मसमीक्ष

काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी, गोविन्द बोल्दा देउवाले देखाए पौडेल

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।  सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्दै आएका सिंहले पार्टीको बैठकमा पनि असन्तुष्टि जनाएका हुन् । सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा

क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगबाट गर्न देउवालाई दबाब

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहले क्रियाशील सदस्यको छानविन निष्पक्ष ढंगबाट गर्न दबाब दिएका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा पुगेर पौडेल पक्षका नेताहरूले  देउवालाई दबाब दिएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेको थियो। यस्तै, सभापति देउवालाई पार्टी निर्वाचनलाई धाँधल