काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा…