काठमाडौं । नेपाली काँग्रेसमा पुरानो पुस्ताका शीर्षनेताहरु दुईजना छन्, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । दुईमध्ये शेरबहादुर पटक पटक सरकार र पार्टीको नेतृत्वमा पुगिसकेका छन् भने पौडेलचाहिँ न पार्टी सभापति बन्न सकेका छन्, न त प्रधानमन्त्री नै ।एकातर्फ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ला र देउवालाई प्रधानमन्त्री बन्न मार्गप्रशस्त होला भन्ने सम्भावना छ भने अर्कोतिर भदौमा हुने काँग्रेसको महाधिवेशनबाट पुनः शेरबहादुर देउवा नै पार्टी सभापतिमा दोहोरिने सम्भावना पनि उत्तिकै छ । आखिर देउवाको भागमा खि