कर तिर्न कामपाको ताकेता, टेरेन सरकारी निकायले

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाले सरकारी स्वमित्वमा रहेका निकायलाई कर तिर्न बारम्बार ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् । कामपाले ५२ करदातासँंग करिब १ अर्ब रुपियाँ कर असुल्ने योजनाका साथ सार्वजनिक सूचना जारी गरेको करिब एक साता पुग्दा पनि कर तिर्न कबुल गर्ने करदाताको संख्या न्यून देखिएपछि कामपा भिन्न रणनीतिको सोचमा छ । कामपा […]

सम्बन्धित सामग्री

कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने काठमाडौं महानगर

काठमाडौं, फागुन ३० । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो । कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही […]

४१ ठूला करदातालाई काठमाडौं महानगरको पत्र : ‘१० दिनभित्र राजस्व तिर्नू’

५ असोज, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिंदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड […]

४१ ठूला करदातालाई महानगरको पत्र-‘१० दिनभित्र राजस्व तिर्नू’

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिँदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । रेडक्रस र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड […]

प्राधिकरण-महानगर विवाद, दुबैका आ–आफ्नै तर्क

काठमाडौँ : काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच जुहारी चलेको छ। कर तिर्ने विषयलाई लिएर यी दुई सरकारी निकायबीच जुहारी चलेको हो। प्राधिकरणले सम्पत्ति कर नतिरेको काठमाडौँ महानगरपालिकाको आरोप छ भने महानगरपालिकाले पनि आफूलाई तिर्नुपर्ने रकम नतिरेको आरोप विद्युत्‌ प्राधिकरणको छ।काठमाडौं महानगरपालिकाले २१ भदौमा नेपाल विद्युत् प्राधिकरणसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न निर्देशन दियो। त्यसको प्रत्युत्तरमा महानगरपालिकाले  वर्षौ

सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् ।  शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता

सम्पत्ति कर तिर्न १७ संस्थालाई काठमाडौं महानगरको ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ।महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना बुझाउन निर्देशन दिएको हो।पटक पटक ताकेता गर्दा पनि ती संस्थाहरूले कर नबुझाएको महानगरपालिका कार्यालयले जनाएको छ। तोकिएको म्यादभित्र कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। महानगरले खाद्य संस्थान, ह्वाइट फिल्ड स्कूल, रञ्जना

महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।...

यसकारण सरकारी राजस्व तिर्न प्रयोग गर्नुहोस् कनेक्ट आईपीएस (तरिकासहित)

तपाईं कर तिर्न कार्यालयतर्फ निस्कँदै हुनुहुन्छ ? या कर तिर्ने कार्यालयमा हुने भीड सम्झिएर हैरानीमा हुनुहुन्छ ?  कर कार्यालयमा हुने भीड एकातिर छ भने कर नतिरे जरिवाना तिर्नुपर्ने बाध्यता अर्कातिर । अझ कर तिर्न घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता उस्तै ।  त्यसको उदाहरण त तपाईं-हामी नै हौँ ।  कर तिर्न दिनभर कामको माया मारेर भोकभोकै बस्नुपर्ने बाध्यता सम्झँदै पनि विरक्त लाग्छ । तर, अब भने यो बाध्यता नेपालका लागि इतिहास बन्दै छ ।  कर तिर्न धाउनुपर्ने बाध्यतालाई चिर्दै अनलाइनबाटै कर...

यसकारण सरकारी राजस्व तिर्न प्रयोग गर्नुहोस् कनेक्ट आईपीएस (तरिकासहित)

तपाईं कर तिर्न कार्यालयतर्फ निस्कँदै हुनुहुन्छ ? या कर तिर्ने कार्यालयमा हुने भीड सम्झिएर हैरानीमा हुनुहुन्छ ?  कर कार्यालयमा हुने भीड एकातिर छ भने कर नतिरे जरिवाना तिर्नुपर्ने बाध्यता अर्कातिर । अझ कर तिर्न घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता उस्तै ।  त्यसको उदाहरण त तपाईं-हामी नै हौँ ।  कर तिर्न दिनभर कामको माया मारेर भोकभोकै बस्नुपर्ने बाध्यता सम्झँदै पनि विरक्त लाग्छ । तर, अब भने यो बाध्यता नेपालका लागि इतिहास बन्दै छ ।  कर तिर्न धाउनुपर्ने बाध्यतालाई चिर्दै अनलाइनबाटै कर...

सबै डिजिटल वालेटबाट तिर्न मिल्छ सवारी कर?

काठमाडौं। बागमती प्रदेश सरकारले अबको दुई सातामा सबै अनलाईन भुक्तानी प्रदायक कम्पनीबाट सवारी कर तिर्न मिल्ने बताएको छ। प्रदेश सरकारका अनुसार आजदेखि सुरु गरेको अनलाईनबाटै सवारीको कर भुक्तानी सबै डिजिटल वालेटबाट गर्न मिल्नेछ। अहिलेभने सरकारी डिजिटल भुक्तानी कम्पनी कनेक्ट आईपीएसबाट मात्रै कर तिर्न मिल्ने व्यवस्था गरिएको छ। यसलाई विस्तार गर्दै सबै डिजिटल भुक्तानी कम्पनीलाई यो योजनामा जोड्ने प्रदेशले जनाएको छ।