सबै डिजिटल वालेटबाट तिर्न मिल्छ सवारी कर?

काठमाडौं। बागमती प्रदेश सरकारले अबको दुई सातामा सबै अनलाईन भुक्तानी प्रदायक कम्पनीबाट सवारी कर तिर्न मिल्ने बताएको छ। प्रदेश सरकारका अनुसार आजदेखि सुरु गरेको अनलाईनबाटै सवारीको कर भुक्तानी सबै डिजिटल वालेटबाट गर्न मिल्नेछ। अहिलेभने सरकारी डिजिटल भुक्तानी कम्पनी कनेक्ट आईपीएसबाट मात्रै कर तिर्न मिल्ने व्यवस्था गरिएको छ। यसलाई विस्तार गर्दै सबै डिजिटल भुक्तानी कम्पनीलाई यो योजनामा जोड्ने प्रदेशले जनाएको छ।

सम्बन्धित सामग्री

सबै प्रदेशमा समान सवारी कर प्रस्ताव

सबै प्रदेशमा समान प्रकारको सवारीसाधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरू सहमत भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरूको बैठकले सो सहमति गरेको हो ।२० बुँदे पोखरा घोषणापत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको […]

समान सवारी कर लिने सातै प्रदेशका यातायात मन्त्रीको निर्णय

२ चैत, पोखरा । मोटरसाइकल नवीकरण गर्न गण्डकी प्रदेशमा वार्षिक सवारी कर २ हजार ६ सय रुपैयाँ पर्छ । त्यही मोटरसाइकल बागमतीमा नवीकरण गर्न ३ हजार १ सय रुपैयाँ लाग्छ भने लुम्बिनीमा २ हजार ८ सय रुपैयाँ कर लिने गरिएको छ । सवारी साधन कर, दस्तुर र जरिवाना प्रदेशअनुसार फरक फरक छ । पोखरामा भेला […]

सवारी कर नउठाउन हेटौंडा उपमहानगरलाई अदालतको आदेश

हेटौंडा : सुविधा सन्तुलनको दृष्टिकोणले अनुपयुक्त भएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिकालाई सवारी कर नउठाउन आदेश दिएको छ।अदालतले राजमार्गबाट सवारी जान रोक लगाई बाइपासबाट सवारी कर नउठाउन आदेश दिएको हो। इजलासका न्यायाधीश नागेन्द्रलाल कर्ण र न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले सुविधा सन्तुलनको दृष्टिकोणबाट सवारी कर नउठाउन उत्प्रेषण, निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ। ‘दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारीसाधनलाई जान बाध्य गराउने कार्य नगर्नु/न

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।  मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान...

दुई पांग्रे सवारी कर बढेपछि बजाजले भन्यो- मूल्यबारे पछि निर्णय गर्छौं

'दुई पांग्रे सवारी कर बढेको छ, सडक कर पनि सरकारले बढाएको छ, हामी मोटरसाइकलको मूल्य बढाउने कि न बढाउने छलफल गरेर त्यसको टुंगोमा पुग्छौं,' एचएच बजाजका एक उच्च कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।

इसेवाबाट पनि सवारी कर नवीकरण शुल्क तिर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट पनि सवारी कर भुक्तानी गर्न सकिने भएको छ । इसेवाले आफ्नो एपमा सवारी नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।              बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्याबस्था सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र...

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।

चिन्तमणी फुँयाल बने अनलाईनबाट सवारी कर तिर्ने पहिलो सेवाग्राही

काठमाडौं। चिन्तामणी फुँयाल अनलाईनबाट सवारी कर बुझाउने पहिलो सेवाग्राही बनेका छन्। बागमती प्रदेश सरकारले आजदेखि सुरु गरेको अनलाईन प्रणालीबाट उनले सवारीको राजश्व भुक्तानी गरेका हुन्। टीएआईएस डट बागमती डट जीओभी डट एनपीमा गएर उनले आफ्नो नम्बर लगइन गरेपछि सवारीको विवरण र ब्लुबुक नम्बर राखेर उनले कर तिरेका छन्। उनले अनलाईन प्रणालीमा सबै विवरण राखेपछि कनेक्ट आईपीएसमार्फत कर तिरेका हुन्।

सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने क्रममा नागरिक एपमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार आगामी साउन १ देखि सेवाग्राहीले नागरिक एपबाटै सवारी साधनसम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् । यसका लागि सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवर...

अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

पहिलोपटक वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।  अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राज