सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् ।  शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता

सम्बन्धित सामग्री

सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रक्षामन्त्री रुष्ट

१८ फागुन, काठमाडौं । सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताए । ‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना […]

सशस्त्र झडपमा म्यानमारको सेना कमजोर

म्यानमारको सैनिक सत्ताले साह राज्यमा भएको झडपमा तत्काल सेना हाबी भएर नियन्त्रणमा लिन नसके यसले गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका छन्। गैर सरकारी सैन्य शक्तिको आक्रमणबाट धेरै सरकारी सेना हताहत भएपछि सन् २०२१ यता शासन गर्दै आएका जनरल मियाट सेउले सो कुरा बताएका हुन्। साह राज्यको तीन भूमिगत सैन्य शक्तिले सत्ताको विरुद्धमा रहेका अन्य धेरैको […]

उत्तर कोरियाका सेना प्रमुख बर्खास्त‚ युद्धको तयारी गर्न किम जोङको उर्दी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सेना प्रमुखलाई बर्खास्त गरेका छन्। सेना प्रमुखको बर्खास्तगीसँगै किमले सेना र सेनाका उच्च अधिकारीहरुलाई सम्भावित युद्धको तयारी गर्न पनि आदेश दिएका छन्।यसका साथै किमले शस्त्रास्त्रको उत्पादन बढाउन र सेनालाई धेरैभन्दा धेरै युद्धाभ्यास गर्न पनि उर्दी जारी गरेको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले आज (बिहीबार) जनाएको छ। केसिएनए उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम हो।उत्तर कोरियाको केन्द्रीय सैनिक परिषदको बैठकमा किमले कुनै देशको नाम नलिई उत्तर कोरियाका दुश्मन

वाग्नरको विद्रोहका कारण रुसले कति विमान र सेना गुमायो ? (भिडियो)

पुटिनले वाग्नरका लडाकुलाई सरकारी सेना बन्न, घर फर्किन अथवा बेलारुस जान भने । पुटिनले अब वाग्नरका हतियार सरकारी सेनालाई हस्तान्तरण गर्ने पनि बताएका थिए ।

अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एनडीटीभीले जनाएको छ । प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ । तालिबानका   सर्वोच्च नेता हेबतुल्लाह अखुन्जादाको आदेश उल्लेख गर्दै प्रवक्ता जबिउल्लाह मुजाहिदले भन्नुभएको छ, ‘नयाँ आदेश पालना गर्न सबै अफगानिस्तानीक...

सेना, प्रहरी र साझाका पम्पले निगमसँग नियमित इन्धन किन्दै

२० फागुन, काठमाडौं । निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् । निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् । यस्तै उपत्यकाबाहिर पनि प्रहरी, सेना र साझा तथा […]

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ ।  युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् । युक्रेनका सीम...

अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्ता...

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ । लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी […]