महानगरले १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर तिर्न दियाे निर्देशन

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।...

सम्बन्धित सामग्री

अमेरिकामा ९१ बर्षीया हजुरआमाले कर तिर्न नसक्दा यसरी गुमाइन् अपार्टमेन्ट

अमेरिकी सर्वोच्च अदालतले बुधवार एक ९१ वर्षीया मिनियापोलिस हजुआरमाको मुद्दामा बहस सुनेको छ । ती हजुरआमाको अपार्टमेन्ट हेन्नेपिन काउन्टीले सम्पत्ति कर तिर्न असफल भएको कारण कब्जा गरेको थियो। अमेरिकामा कम्तिमा एक दर्जन राज्यहरूले कर तिर्न नसकेकाहरु घरहरू यसरी कब्जा गरेर बिक्री गर्ने तरिका अपनाउँदै आएका छन् । जेराल्डिन टायलरले सन् १९९९ मा मिनियापोलिसमा अपार्टमेन्ट किनेर […]

कर तिर्न विराटनगर महानगरको ताकेता

आन्तरिक आय बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरपालिका कर संकलनमा निर्मम बन्दै गएको छ । लामो समयदेखि महानगरलाई नियमअनुसार बुझाउनुपर्ने कर नतिर्नेलाई तागेता गर्ने कार्यलाई तीव्रता दिएको छ । विराटनगरस्थित हिमालय टाकिज प्रालिले ४२ लाखभन्दा धेरै कर नतिरेको पाइएको छ । महानगरपालिकालाई मनोरञ्जन, व्यवसायी र सम्पत्ति कर गरी ४२ लाखभन्दा बढी तिर्न बाँकी रहेको छ […]

सम्पत्ति कर बुझाउन ४१ कम्पनीलाई महानगरको पुन: ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन पुन: पत्र काटेको छ। व्यापारिक संस्था र व्यक्तिलाई १० दिनभित्र कर तिर्न ताकेता गरिएको हो।महानगरले पटकपटक सूचना जारी गर्दा पनि कर नतिरेकोले संस्था नै तोकेर कर तिर्न पत्राचार गरेको काठमाडौं महानगरपालिका राजश्व विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।पत्राचार गरिए अनुसार महानगरपालिकाले 'करको जरिवाना, सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउन', भनिएको

महानगर–प्राधिकरण द्वन्द्व : कर भर्सेज महसुल

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच ‘कर भर्सेज द्वन्द्व’ चलेको छ । महानगरपालिकाले प्राधिकरणलाई सम्पत्ति कर तिर्न अल्टिमेटम दिएको र प्रतिउत्तरमा प्राधिकरणले महानगरपालिकाबाटै वर्षौंदेखि विद्युत् महसुल बक्यौता रहेको जनाएपछि दुई निकायबीचको द्वन्द्व सतहमा आएको हो । महानगरपालिकाले गत मंगलबार प्राधिकरणलगायत १७ वटा संस्थालाई सम्पत्ति कर तिर्न १० दिने अल्टिमेटम दिएको थियो । उक्त […]

सम्पत्ति कर तिर्न १७ संस्थालाई काठमाडौं महानगरको ताकेता

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ।महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना बुझाउन निर्देशन दिएको हो।पटक पटक ताकेता गर्दा पनि ती संस्थाहरूले कर नबुझाएको महानगरपालिका कार्यालयले जनाएको छ। तोकिएको म्यादभित्र कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। महानगरले खाद्य संस्थान, ह्वाइट फिल्ड स्कूल, रञ्जना

यी तीन अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले मनमोहन मेमोरियल कलेज, सिविक हस्पिटल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।

कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ । बुधबार काठमाडौं वडा नंवर २२ स्थित आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगायतका ठाउँमा पुगेर कर बक्यौता रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना समेत टाँस गरेको […]

कर नतिर्ने ५२ कम्पनीको सूची सार्वजनिक, तीस दिनभित्र तिर्नुपर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ। महानगरले घरजग्गा/सम्पत्ति कर नतिर्ने कम्पनीको नाम सार्वजनिक गर्दै ३० दिन भित्र कर तिर्न चेतावनी दिएको हो। यी कम्पनीहरुलाई लामो समयदेखि कर तिर्न पत्रचार गर्दा पनि अटेरी गर्दै आएका थिए। कर नतिरेका कम्पनीहरुले महानगरको राजश्व समितिमा सम्पर्क गरेर करसहित जरिवाना बुझाउन भनिएको छ।