रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुख र उपप्रमुख सहित ९ वटा वडामा एमालेले जित हासिल गरेको हो । मेयरमा

सम्बन्धित सामग्री

आगो ताप्ने बहानामा बालिकामाथि दुर्व्यवहार गर्ने युवक प्रहरी फन्दामा

रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

सैनामैना नगरपालिका-११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

सैनामैनाको एक कपास उद्योगमा आगलागी

बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा आज (शुक्रबार) बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ […]

सैनामैना बन्यो कोभिडविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह

१६ फागुन, बुटवल । १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ । १२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाको दावी छ । नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप […]

रुपन्देहीको सैनामैनामा सञ्चालनमा आयो ‘थारु होमस्टे’

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका-२ स्थित उचिडिहवामा थारु होमस्टे सञ्चालनमा आएको छ। सोमवारबाट सञ्चालनमा आएको होमस्टेबाट थारु खानपिन, कला संस्कृति, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य लिइएको छ। होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि  १० लाख अनुदान दिएको छ। त्यस्तै, कार्यक्रम सञ्चालन…

जलमग्न रुपन्देही

वर्षात्का कारण जलमग्न भएको रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित सोरौली दक्षिण क्षेत्र ।

१५ करोड लगानीमा निर्माणाधीन कर्साघाटको पुल

रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कर्साघाटमा निर्माणाधीन पुल । रु १५ करोडको लागतमा निर्माण भइरहेको सो पुलले बुटवल उप–महानगरपालिका वडा नं १५ र सैनामैना नगरपालिकाको वडा

रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला

रुपन्देहीको सैनामैना नगरपालिका –९ मा एक पुरुषको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५÷३० वर्षका ती युवाको विस्तृत विवरण खुल्न बाँकी रहेको  छ । पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २÷४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले &nb

रुपन्देहीको कोरोना अस्पतालमा एकजना संक्रमितले आत्महत्या गरे

रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । स्वास्थ्यकर्मी दीपक पाण्डेले दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने …