सैनामैना बन्यो कोभिडविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह

१६ फागुन, बुटवल । १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ । १२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाको दावी छ । नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप […]

सम्बन्धित सामग्री

गोरखाका दुई स्थानीय तह कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिका र धार्चे गाउँपालिका कोभिड १९विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।

गोरखाका दुई स्थानीय तह कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिका र धार्चे गाउँपालिका कोभिड १९विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।...

तिलोत्तमा बन्यो कोभिडविरुद्धको पूर्ण खोप नगरपालिका

बुटवल- १२ वर्षमाथिका सबै नागरिकले कोभिडविरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोभिडविरुद्धको पूर्णखोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दावी छ । नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्णखोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोभिडविरुद्धको खोप सुनिश्चित पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले […]