प्रचण्ड चाहन्छन् आलोपालोको पहिलो चरण, माधव चाहन्छन् ‘प्याकेज डिल’

१५ मंसिर, काठमाडौं । भोट गनिनसक्दै नयाँ सरकारको दौडधुप तीव्र भएको छ । सत्ता गठबन्धन कायम रहन्छ भन्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चारै घटक प्रष्ट छन्, तर कसरी कायम गर्ने भन्नेमा मतभेद सतहमा आउन थालेका छन् । गठबन्धनभित्रका गतिविधिलाई नजिकबाट नियालिरहेका एक शीर्ष नेताको भनाइमा नयाँ सरकार गठन गर्न अरु […]

सम्बन्धित सामग्री

विश्वकप २०२२ को समूह चरण: अनपेक्षित नतिजा लगायत अरू के केको बन्यो रेकर्ड ?

पहिले भन्दा धेरै अनपेक्षित नतिजा निकाल्दै यस पटकको विश्वकपको समूह चरण खेल सकिएको छ । यसले विश्वकप अब कसरी अगाडि बढ्नेछ भन्ने एक तस्बिर प्रस्तुत गरेको छ । समूह चरणमा मैदानमा उत्कृष्ट प्रदर्शन देखिए, साथै अनपेक्षित नतिजा पनि । केही प्रमुख खेलाडीहरू तिनका फर्ममा फर्किएका छन् जसले आगामी नकआउट चरण पनि रोचक हुने देखाएको छ । त्यसो भए, यस प्रतियोगिताको पहिलो खण्डले दिने पाठहरू के के रह्यो त ? पहिलो त परिणामले कोही पनि सुरक्षित नरहेको देखायो । बेल्जियम र जर्मनीबाहेक प्रतियोगिताका अन्य दाबेदार स

इक्वेडर र सेनेगल नकआउट चरण पुग्न भिड्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र […]

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]

राष्ट्रिय महिला लिगको दोस्रो चरण विराटनगरमा हुने

५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ । एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । खेलहरु विराटनगरस्थित शहीद रंगशालामा हुनेछ । […]

सरकारी उच्च स्तरीय टोलीले गर्‍यो महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको निरिक्षण

कञ्चनपुर । सरकारी उच्च स्तरीय टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको मुल नहरको स्थलगत निरीक्षण गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्ण, उर्जा मन्त्रालयका सह–सचिव नुर मोहमद खाँ, सिँचाइ विभागका उप महानिर्देशक चुर्ण बहादुर ओली, अर्थ मन्त्रालयका सह–सचिव शिव शर्मा कार्कीको टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको स्थलगत निरीक्षण गरेको हो । […]

स्थानीय चुनावको मिति प्रस्ताव : पहिलो चरण– वैशाख १४, दोस्रो चरण– वैशाख २२

निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको मिति प्रस्ताव गरेका हुन् । देशैभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मितिबारे गरिएको प्रस्ताव सार्वजनिक गरेका छन् । यस्तो छ विज्ञप्ति –

भेरी–बबई आयोजनाः तेस्रो चरण अन्तर्गत हाइड्रोमेकानिकलको काम सुरु

पहिलो चरण अन्तर्गत टनेल निर्माण सम्पन्न गरेको आयोजनाले दोस्रो चरण अन्र्तगत सिभिल स्टक्चरका कामहरू गरिरहेको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पवन अधिकारीले तेस्रो चरणका कामहरू केही दिनभित्रै सुरु हुने जनाए।...

लिगमा अबका तीन चरण रोचक हुने

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुनेछन् । कारण सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ । लाइसेन्स प्राप्त ४ मध्ये ३ टोली मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब […]

ए डिभिजन लिगको दोस्रो चरण आजबाट

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धा सँगै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । आजै दिउँसो ४ः४५ बजे सुरु हुने अर्को खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । […]

ए डिभिजन लिगको पहिलो चरण सकियो

सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरण सकिएको छ । मच्छिन्द्र फुटबल क्लब र न्युरोर्ड टिम (एनआरटी)बीच सोमबार भएको दोस्रो खेलसँगै लिगको पहिलो चरण सकिएको हो । स्ट्राइकर सुनील बलले पहिलो र दोस्रो...