राष्ट्रिय महिला लिगको दोस्रो चरण विराटनगरमा हुने

५ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ । एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । खेलहरु विराटनगरस्थित शहीद रंगशालामा हुनेछ । […]

सम्बन्धित सामग्री

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १०चैतमा हुनेछ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ । महिला लिगमा […]

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।  महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वाल

महिला लिग चितवन र विराटनगरमा हुने

काठमाडौँ – राष्ट्रिय महिला लिगको पहिलो चरण चितवन र दोस्रो चरण विराटनगरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले  महिला लिगलाई मोफसल लैजादै दुई सहरमा आयाेजना गर्ने निर्णय गरेको हो। सोही अनुसार एन्फाले दुबै सहरका सरोकारवाला पक्षसँग सम्झौता गरिसकेको छ। एन्फा र विराटनगर  महानगरपालिकाबीच लिगको दोस्रो चरण विराटनगरमा गर्ने र लिगको उत्कृष्ट पाँच टोली र […]

महिला लिगको दोस्रो चरण विराटनगरमा हुने

काठमाडौं, ५ फागुन । राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु विराटनगरमा हुने भएको छ । आज (बिहिवार) नेपाल फुटबल संघ (एन्फा) र विराटनगर महानगरपालीकाबीच यस विषयमा सम्झौता भएको एन्फाले जनाएको छ । सम्झौतामा एन्फा अध्यक्ष कर्मासिरिङ शेर्पा र विराटनगर महानगरपालिकाका मियर भिम पराजुलीले हस्ताक्षर गरेका छन् । लिगको शीर्ष पाँचमा रहेका टोलीलाई महानगरपालीकाले समेत सम्मान […]

नेपाली कांग्रेसको विगतदेखि बर्तमानसम्म : यस्तो छ महाधिवेशनको इतिहास

साउन २८, काठमाण्डौ । २००३ सालदेखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकौँ चरण पार गरिसकेको छ, नेपाली कांग्रेसले । २००३ सालको मजदुर आन्दोलनदेखी २०६२–६३ को जनआन्दोलन, संघीय गणतन्त्र नेपालको संविधान जारीदेखी कार्यान्वयनसम्ममा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस आन्तरिक राजनीतिक जिवनमा भने गुटको किचलो र अन्तरकलहमा फस्दै आएको छ । २००३ सालमा विराटनगरमा […]