भेरी–बबई आयोजनाः तेस्रो चरण अन्तर्गत हाइड्रोमेकानिकलको काम सुरु
पहिलो चरण अन्तर्गत टनेल निर्माण सम्पन्न गरेको आयोजनाले दोस्रो चरण अन्र्तगत सिभिल स्टक्चरका कामहरू गरिरहेको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पवन अधिकारीले तेस्रो चरणका कामहरू केही दिनभित्रै सुरु हुने जनाए।...
सुन्दरहरैँचा : एशिया महादेशका ३२ मुलुक जोड्ने ‘एशियाली राजमार्ग’ निर्माणको पहिलो चरण शुरू भएको छ।पहिलो चरणअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान शुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ। एशियाली विकास बैंकको सहयोगमा एशियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक ४ लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रत
औषधि निर्माणका सबै चरण नेपालमा अहिले नै पूरा गर्न नसकिएला तर केही चरणमा काम गर्न सकिन्छ। नेपाली जनशक्ति मिहिनेती र दक्ष रहेको प्रमाणित विभिन्न समयमा भइरहेकै छ। यता वातावरण तयार भए त हामी पनि आउँछौं। आखिर यो मन त नेपाली नै हो।
काठमाडौं : पूर्व तयारीका सम्पूर्ण चरण पूरा गरेका आयोजनाले मात्रै बजेट पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व तयारी भएका आयोजनालाई मात्रै बजेट दिइने बताए।
पूर्व तयारी नै नगरी बजेट छुट्याउने चलन रहिआएकोमा यसबाट ठेक्का निकालिहाल्ने र तयारी काम नहुँदा…
काठमाडौँ- युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण सुरु गरेको बताएका छन् । पुनः निर्माणको पहिलो चरणमा युक्रेनी अधिकारीहरूले रुस-युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ । “सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो,” उनले […]
लमजुङमा भवन शिलान्यास गरेको १५ महिनासम्म आधारभुत अस्पताल निर्माणको काम केही निर्माणाधिन छन् भने केही डिपिआर र टेन्डरकै चरणमा अल्झिएको छ । लमजुङका ७ वटा स्थानीय तहमा आधारभुत अस्पताल निर्माण...
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्न थालेका कारण निशेधाज्ञा जारी भएपछि चक्रपथ विस्तारको दोस्रो (कलंकी–चाबहिल खण्ड) चरणको काम प्रभावित भएको छ । केही महिनाअगाडि सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर विस्तार गर्न पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रया दिएको छैन ।हाल साइट क्लियर हुन लागेको बाँकी रहेको छोडेर चिनियाँ […]
माेरङ । यतिवेला कोरोना भाईरस (कोभिड १९ ) को महामारीको चपेटामा विश्व समुदाय नै आक्रान्त छ । विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुराहरु तहसनहस भईसकेको छ । कोभिडको दोस्रो चरण चलिरहँदा पहिलो चरण भन्दा दोस्रो चरणमा अझ ठुलो मानवीय क्षति हुने कुरामा कुनै दुईमत छैन । विश्व समुदाय नै यतिबेला कोरोना बिरुद्धको लडाँई लडिरहेको छ तरपनि...
The post के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ? appeared first on Purbeli News.
गुल्मी । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले आफू मातहतको प्रहरीलाई जनसमुदायसँग मिलेर काम गर्न निर्देशन दिएका छन् । विहीबार गुल्मीको श्रृंगा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी धानुकले यस्तो निर्देशन दिएका हुन् । डिआइजी धानुकले स्थानीय सरकारसँग पनि समन्वय गरेर शान्ति सुरक्षा कायम गर्न सहज हुने भन्दै स्थानीय सरकारले पनि प्रहरीलाई सहयोग गर्न अपिल गरे ।पछिल्लो चरण गुल्मीको शान्ति सुरक्षा सुदृढ हुँदै गएकोप्रति खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि थप