ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]

सम्बन्धित सामग्री

लिभरपुल युरोपा लिग नकआउट चरण नजिक

लिभरपुलले युनियन सेन्ट जिलोसलाई बिहीबार २–० ले पराजित गर्दै युरोपा लिगको नकआउट चरण नजिक पुगेको छ ।

घानाको लक्ष्य बदलाभन्दा नकआउट चरण

क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।...

ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

समूह ‘ए’ को नकआउट यात्रा रोचक

नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार १–१ को बराबरी खेलेसँगै कतार विश्वकपअन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।...

यी हुन् च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने १६ टोली

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति समूह चरणको खेल सकिएसँगै प्रि–क्वाटरफाइनल समिकरण पूरा भएको हो । यसपटक समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र समान एक स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबले नकआउट चरणमा स्थान बनाएका […]

ललितपुर नकआउट चरणमा

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।...

नकआउट चरण थप प्रतिस्पर्धात्मक हुनेछ  : राजुकाजी शाक्य

युरोकप २०२० अन्तर्गत शनिबार रातिबाट प्रिक्वार्टरफाइनल चरणका खेल सुरु भएको छ । समूहगत चरणका खेल पनि रोचक भए । नकआउट चरणका खेलहरू अझ प्रतिस्पर्धात्मक हुने देखिएको छ ।  फुटबलरहरूका लागि युरोकप विश्वकपभन्दा पनि महत्वपूर्ण...

स्विडेनको नकआउट चरण सम्भावना बलियो

पहिलो खेलमा तीनपटकको विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको स्विडेनले शुक्रबार स्लोभाकियालाई १–० ले हराउँदै समूह इबाट नकआउटको चरणको सम्भावना बलियो बनाएको छ, यस समूहमा स्विडेन चार अंकका साथ शीर्ष स्थानमा छ इमिल...