कञ्चनपुर । सरकारी उच्च स्तरीय टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको मुल नहरको स्थलगत निरीक्षण गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्ण, उर्जा मन्त्रालयका सह–सचिव नुर मोहमद खाँ, सिँचाइ विभागका उप महानिर्देशक चुर्ण बहादुर ओली, अर्थ मन्त्रालयका सह–सचिव शिव शर्मा कार्कीको टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको स्थलगत निरीक्षण गरेको हो । […]