सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरण सकिएको छ । मच्छिन्द्र फुटबल क्लब र न्युरोर्ड टिम (एनआरटी)बीच सोमबार भएको दोस्रो खेलसँगै लिगको पहिलो चरण सकिएको हो । स्ट्राइकर सुनील बलले पहिलो र दोस्रो...
शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच बिहीबार भएको बैठकपछि लिग फागुनमा गर्ने सहमति भएको हो ।
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो । तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो […]
१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]
नेपाली फुटबलको मेरुदण्ड ‘ए डिभिजन लिग’ ८ पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगको मिति प्रस्ताव गरेको हो । करिब...
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुँदैछ । पोखरामा पहिलो पटक ए डिभिजन लिग सञ्चालन हुँदैछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङले होम ग्राउन्डका रुपमा प्रयोग गर्न लागेको पोखरा […]
१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]