नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।सरकारले अनुमति दिएसँगै नयाँ स्ट्रेनको पोलियो खोपको तेस्रो चरणको लागि क्लिनिकल ट्रायल गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार फेब्रुअरीको दोस्रो साता काठमाडौँ उपत्यकाको एक विद्यालयका २५० जना बालबालिकामा तेस्रो ट्रयाल गरिनेछ । परिवार कल्याण महाशाखाका निर्देशक डा.विविक लालका अनुसार पोलियो भाइरसको खोप