काठमाडौं : नेपालमा हुने भनिएको कोरोनाविरद्धको ‘एमआरएनए’ क्लिनिकल ट्रायल नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल)सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो क्लिनिकल ट्रायल नेपालमा हुने भनिएको थियो।मन्त्रिपरिषद बैठकले गत भदौ १० मा एमआरएनए खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो। अनुमतिअनुसार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो चरणको खोप परीक्षण गर्ने तयारी गरिएको थियो।तर‚