काठमाडौं । नेपालमा मुखबाट खुवाइने हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ । विल गेट्स फाउन्डेसनको अनुदानमा सुरु हुन लागेको अनुसन्धान प्रक्रिया समेत सुरु भइसकेको छ । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने बताइएकाे छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा […]