यसरी हुँदै छ नेपालमा कोरोनाविरुद्ध नयाँ चिनियाँ खोपको क्लिनिकल ट्रायल

काठमाडौं : नेपालमा पहिलोपटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए खोपको क्लिनिकल ट्रायल हुन लागेको हो। यसअघि अन्य खोपहरूको ट्रायल भए पनि कोरोनाविरुद्धको खोपको ट्रायल भने पहिलो पटक हो। नेपालमै हुन लागेको खोपको ट्रायलबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीसँग गरिएको कुराकानी :-नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल हुँदै छ। ट्रायल कसरी हुँदै छ? हो, हाम्रोमा पहिलो पटक कोरोनाविरुद्ध खोपको क्लिन

सम्बन्धित सामग्री