हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि सरकार विस्तारमा सकस

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धन बीचमा मन्त्रालय भागबण्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले प्रधानमन्त्री दाहाल दबाबमा पर्नुभएको छ । संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय हुने व्यवस्था छ । हाल सरकारमा प्रधानमन्त्री, १ उपप्रधानसहित ५ क्याविनेट मन्त्री र एक राज्यमन्त्रीसहित सात […]

सम्बन्धित सामग्री

नेकपा एसले मधेशमा तीन मन्त्रालय मागेपछि भागवण्डामा सकस

नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशमा तीन मन्त्रालय मागेपछि भागवण्डामा सकस भएको छ । एमाले, माओवादी केन्द्र, जनमत र नेकपा एसको गठबन्धनबाट जनमतका सतिश सिंह मुख्यमन्त्री बन्दै छन् ।उनले बिहीबारै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार बनाउने दाबी पेस गर्ने तयारी पनि गरेका छन् । तर, दलहरूबीच भागवण्डामा कुरा नमिल्दा दाबी पेस गर्नमा...

मधेश : मन्त्रालय बाँडफाँटमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ

जनकपुरधाम । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् । सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय […]

कोशीमा सरकार गठन हुँदै : कांग्रेसका थापा मुख्य मन्त्री बन्न कति सकस ?

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिने भएकाले नयाँ सरकारका लागि दाबी पेस हुने भएको हो । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार ग...

कर्णालीमा मन्त्री छनोटमा सकस

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्री छनोटमा सकस देखिएको छ । सरकार बनाउन गृहकार्य थालनी गरे पनि मन्त्रालय बाँडफाँटमा भागवण्डा नमिलिरहेको हो ।  बिहीबार नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा र अन्य दुई जना विना विभागीय मन्त्रीले

बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले

प्रदेश १ मा  विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुंग्याउन सकस

प्रदेश १ मा दसैँअघि नै आफ्नो नेतृत्वमा सरकार बनाउन लागिपरेका विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुङ्ग्याउन सकस परेको छ । प्रदेश १ मा गठबन्धन दलभित्र पनि नेकपा (एकीकृत समाजवादी) र नेपाली काँग्रेसले सरकारको नेतृत्वमा दाबी गरेका छन् । केन्द्रीय गठबन्धनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय नगर्दा प्रदेशमा रहेका गठबन्धन घटक दलहरु अलमलमा परेका हुन् ।भीम आचार्य नेतृत्वको प्रदेश सरकार औपचारिक रूपमा अल्पमतमा परिसकेको अवस्थामा विपक्षी गठबन्धनका चार दल नेकपा माओवादी केन्द्र, नेपाली काँग