कोशीमा सरकार गठन हुँदै : कांग्रेसका थापा मुख्य मन्त्री बन्न कति सकस ?

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिने भएकाले नयाँ सरकारका लागि दाबी पेस हुने भएको हो । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार ग...

सम्बन्धित सामग्री

एमालेबाट को–को हुन् सम्भावित मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चर्चा सुरु भएको छ । सत्तारुढ गठबन्धनको सबैभन्दा  ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सु

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्रिर्यामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताए ।मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको बताउँदै त्यसले दुईवटा चुनाव सम्पन्न गरी राजनीतिक अन्योलताको अन्त्य गरेकाले अहिले नै गठबन्धनको विक

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर

काठमाडौँ –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री कुँवरले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धनको सरकारको विकल्प नरहेकाले त्यसतर्फ छलफल भइरहेको बताएका हुन् । मन्त्री कुँवरले मुलुकमा विशिष्ट परिस्थितिमा गठबन्धन निर्माण भएको […]

कर्णालीमा ५४ महिनामा २ मुख्यमन्त्री, १९ मन्त्री र तीन प्रदेश प्रमुख !

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइसकेपछि कर्णालीवासीको मुहारमा नयाँ आशाका किरण जागृत हुनु स्वाभाविक थियो । तर प्रदेश सरकार गठन भएको ५४ महिनामा प्रदेशले तीन प्रदेश प्रमुख, दुई मुख्यमन्त्री र १९ मन्त्री पाइसकेको छ ।एकात्मक राज्य व्यवस्थाका कारण वर्षौंदेखि पिछडिनु परेको राजनीतिक रटान सुनाइएका कर्णालीवासीले संघीयताको अभ्यास अनुसार प्रदेश सरकार गठन भए पनि विकास निर्माण, जीवनस्तर सुधारका खासै गतिविधि देख्न पाएनन् । बरु यो बीचमा प्रदेश सरकारमा अस्थिरता, मन्त्री बन्न हानथाप, सत्तारुढ द

अफगानिस्तानमा समावेशी सरकार गठन होस् : इरान

इरानले तालिवान नेतृत्वको अफगानिस्तानमा समावेशी सरकार गठन गर्न आह्वान गरेको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियनले यो आह्वान गरेका हुन् । ‘हामी अफगानिस्तानको अन्तरिम सरकारलाई त्यसबेला मात्रै मान्यता दिन्छौँ जतिबेला...

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन् । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन् । कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ। पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री […]

बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

काठमाडौँ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए । खनालले एमालेबाट विभाजित भइ बनेको माधवकुमार नेपला नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमाले परित्याग गरेका खनालले बुधबार मन्त्रीबाट राजीनामा दिएका हुन् । लामो […]

कृषि मन्त्रालय नेतृत्वविहीन, मन्त्री र सचिव पद रिक्त

२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ । मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव […]

काँग्रेसका 'छाया मन्त्री' साँच्चैको मन्त्री बन्न दौडधूप

नेपाली काँग्रेसका नेतृत्वमा सरकार गठन भएसँगै हिजो छाया मन्त्री रहेकाहरू अब साँच्चैको मन्त्री बन्नका लागि दौडधूपमा लागेका छन् ।विगतमा केपी ओलीको सरकारमाथि निगरानी गर्न नेपाली काँग्रेसले छाया सरकार बनाएको थियो । जसमा, डा. नारायण खड्का छाया परराष्ट्र मन्त्री थिए । त्यसै गरी डिला सङ्ग्रौला श्रम, राजेन्द्र केसी वन, बहादुरसिंह लामा सञ्चार, उमा रेग्मी महिला, सञ्जय गौतम भौतिक पूर्वाधार,  उमाकान्त चौधरी सहरी विकास, देवेन्द्रराज कँडेल पर्यटन र भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको छाया जिम्मेवार

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…