मधेश : मन्त्रालय बाँडफाँटमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ

जनकपुरधाम । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् । सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय […]

सम्बन्धित सामग्री

जसपा र जनमतको द्वन्द्वले मधेश खेलकुद मन्त्रालयको बिजोग

४ पुस, जनकपुरधाम । मधेश भवन परिसरमा जस्तापाताले छाएको एउटा भवनमा राखिएको छ मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय । कर्मचारीको आवासको लागि बनाइएको त्यस भवनमा दुईमहिना अघि मन्त्रालय राखिएपछि सचिव चुडामणि फुँयाल, एक उपसचिव, एक नायब सुब्बा र सहायक कम्प्युटर अपरेटर दैनिक आउजाउ गरिरहेका छन् । मन्त्री सुरिताकुमारी साह पनि कहिलेकाहीँ भने मन्त्रालय पुग्छिन् […]

१२ मन्त्रालय पुर्‍याएर १० महिनापछि मधेस सरकारले पूर्णता पायो

मधेश प्रदेश सरकारले १० महिनापछि पूर्णता पाएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएसँगै सरकारले पूर्णता पाएको हो । जसपा...

जनयुद्धका शहीद परिवारले घेरे मधेशको गृह, सञ्चार मन्त्रालय

२४ जेठ, जनकपुरधाम । जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन् । मधेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख […]

मधेश सरकारमा सहभागी हुँदै लोसपा

काठमाडौं,११ जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालय पाएको छ । उसले उक्त मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने भएको छ । केन्द्र सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् । मधेश […]

मधेश सरकारले बजेट कटौती गरेपछि मन्त्रालयकै कामकाज प्रभावित

मधेश प्रदेश सरकारले मातहतका मन्त्रालय तथा कार्यालयहरूको बजेट कटौती तथा रोक्का गरेपछि प्रदेश सरकारको कामकाज प्रभावित भएको छ ।

मधेश भवनको सडक, जसले सरकारकै गति बोल्छ

१८ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारको सिंहदरबार हो मधेश भवन । यहाँ २०७४ सालबाट मुख्यमन्त्रीको कार्यालय तथा निवास, प्रदेश प्रमुखको कार्यालय र निवास, ९ वटा मन्त्रालय तथा सबै मन्त्री, सचिव र अधिकृतको निवास बनाइएको छ । यो मधेश भवन परिसरमा २ हजार ७०० मिटर सडक छ, जसले सिंगो सरकारको कामकारबाही कुन गतिमा चलिरहेको छ […]

मधेश प्रदेशमा हेरफेर गरेरै दिएको कृषि मन्त्रालय स्वीकार्‍यो जनमतले

१३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ । जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक […]

सहमतिअनुसार मधेशमा पनि जनमत पार्टीले पाएन मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा पनि सहमतिअनुसार जनमत पार्टीले मन्त्रालय पाएकाे छैन । चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उहाँले अस्वीकार गर्नु भएकाे छ । यसअघि जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार […]

मधेश प्रदेशमा मन्त्रालय टुंग्याउन सकस

२८ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका सरोजकुमार यादव नियुक्त भएसँगै दलहरु मन्त्रालयको भागबन्डामा व्यस्त भएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार १२ बजे पद तथा गोपनियताको शपथ लिने छन् । उनले आफूलाई समर्थन गरेका दलबाट कम्तीमा एक–एकजना मन्त्री हुने गरी सानो मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् । […]