नेकपा एकीकृत समाजवादीले मधेश प्रदेशमा तीन मन्त्रालय मागेपछि भागवण्डामा सकस भएको छ । एमाले, माओवादी केन्द्र, जनमत र नेकपा एसको गठबन्धनबाट जनमतका सतिश सिंह मुख्यमन्त्री बन्दै छन् ।उनले बिहीबारै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार बनाउने दाबी पेस गर्ने तयारी पनि गरेका छन् । तर, दलहरूबीच भागवण्डामा कुरा नमिल्दा दाबी पेस गर्नमा...