वाग्मतीमा सरकार गठनका लागि गठबन्धनलाई सकस, बानियाँलाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनलाई सकस परेको छ। केन्द्रमा रहेको सत्तारुढ गढबन्धनले प्रदेशमा सरकार निर्माणको तयारी गरिरँदा मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ दाबी बाट पछि हटेका छैनन्। वाग्मती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ। केन्द्रमा नेकपा (एकीकृत समाजवादी)लाई…