एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएकाे हाे । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।  आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।  The post एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

१९औँ एसियाड : पदकबाट चुके प्रेम

प्रेमबहादुर लिम्बू १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाललाई पहिलो पदक दिलाउनबाट चुकेका छन् । प्रेम क्वार्टरफाइनलमा पराजित भएसँगै तेक्वान्दोबाट आउने आशा गरिएको पहिलो पदक पूरा हुन सकेन । पुम्सेतर्फको क्वार्टरफाइनलमा प्रेम फिलिपिन्सका प्याट्रिक...

थाइल्याण्ड ओपन करातेमा नेपाललाई १२ पदक

२५ भदौ, काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १२ पदक जितेको छ । सेप्टेम्बर ६ देखि १० तारिखसम्म भएको प्रतियोगितामा नेपालले सिनियरतर्फ एक कास्य तथा जुनियर र क्याडेततर्फ ११ पदक जितेको हो । सिनियरतर्फ ५५ केजिमा नेपालका लागि निमा तामाङले कास्य पदक जितेकी हुन् । जुनियरतर्फ नेपालले २ स्वर्णसहित ११ पदक जितेको हो । जुनियरतर्फ युथ १२ को ३५ केजि तौल […]

विश्व जुनियर कबड्डी– नेपाललाई एतिहासिक पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको छ । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ । क्वार्टरफाइनलमा इराकमाथि ६४–६३ को रोमाञ्चक जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा भने शुक्रबार […]

बक्सिङ टोली पन्जाब जाँदै

नेपाललाई ऐतिहासिक पदक दिलाएकी बक्सर सुष्मा तामाङसहित नेपालका सात जना बक्सर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएका छन्।...

बक्सिङ टोली पन्जाब जाँदै

नेपाललाई ऐतिहासिक पदक दिलाएकी बक्सर सुष्मा तामाङसहित नेपालका सात जना बक्सर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएका छन्।...

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

उमेशले दिलाए नेपाललाई रजत पदक

काठमाडौं । नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागि सो स्पर्धामा […]

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौँ– थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन्। सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै […]

थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौं : थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। प्रतियोगिताको महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गरेकी हुन्।सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई पराजित गर्ने फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन्। सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो।प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थाप