अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

काठमाडौँ– थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ। उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन्। सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन्। रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन्। उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै […]

सम्बन्धित सामग्री

थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सेनालाई कास्य

थाइल्याण्डको बैंककमा भएको ‘थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप’मा नेपाली सेनाकी खेलाडीले कास्य पदक जितेकी छिन् । प्रतियोगितामा खेलाडी पुनम रावलले कास्य पदक हाँसिल गरेकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगिता चैत १८ देखि  २७ गतेसम्म भएको थियो ।

पुनमलाई पहिलो अन्तर्राष्ट्रिय पदक

बाजुराकी पुनम रावलले पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी छन्। भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालका पुनम रावलले कास्य पदक जितेकी हुन्। पुनम बाजुराको बडिमालिका नगरपालिका ८ की स्थायी बासीन्दा हुन्।

बक्सिङ प्रतियोगिता : नेपाली खेलाडीले जित्लान त रजत पदक ?

माघ १७ –इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । कास्य पदक पक्का गरिसकेकी नेपालकी वि...

पुनमले जितिन् कास्य पदक

माघ १६ – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन् । मंगलबार महिला लाइट वेल...

इन्डियन ओपनमा नेपालकी विमलाले जितिन् कास्य पदक

काठमाडौं, माघ १५ – भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले कास्य पदक जितेकी छिन्...