१९औँ एसियाड : पदकबाट चुके प्रेम

प्रेमबहादुर लिम्बू १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाललाई पहिलो पदक दिलाउनबाट चुकेका छन् । प्रेम क्वार्टरफाइनलमा पराजित भएसँगै तेक्वान्दोबाट आउने आशा गरिएको पहिलो पदक पूरा हुन सकेन । पुम्सेतर्फको क्वार्टरफाइनलमा प्रेम फिलिपिन्सका प्याट्रिक...

सम्बन्धित सामग्री

एसियाड : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

चीनको हान्झाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन्। ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी हुन्। उनले...

१९औँ एसियाड : कबड्डीमा नेपाललाई कम्तीमा कास्यपदक पक्का

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपाललाई कबड्डीमा कम्तीमा कास्यपदक पक्का भएको छ । प्रतियोतिगाअन्तर्गत बुधबार साविकको स्वर्णपदक विजेता इरानले बंगलादेशलाई समूह चरणमा हराएसँगै नेपालको पदक निश्चित भएको हो । इरानले...

विदेशी पत्रकारकाे नजरमा १९औँ एसियाड

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) चीनको पूर्वी सहर हाङझाउमा भव्यताका साथ चलिरहेको छ। पछिल्लो समय चीनले द्रुत गतिमा विकास गरेको सहरहरुको प्रत्यक्ष अवलोकन गर्न यहाँ एसिया, युरोप र क्यानडाका पत्रकार...

१९औँ एसियाड : लगातार चौथोपटक तेक्वान्दोमा पदकविहीन

सन् २००६ सम्म दक्षिण एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा तेक्वान्दो नेपालको सबैभन्दा सफल खेलमा पथ्र्यो । डेढ दशकपछि एसियाडमा तेक्वान्दोको कथा फेरिएको छ । नेपाली खेलकुदको इतिहासमा स्वर्णिम अक्षरमा अंकित तेक्वान्दो लगातार चौथोपटक...

१९औँ एसियाड : उसुमा निमा र दीपक बाहिरिए

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा अफिसियलतर्फ उसु खेलले पदक जित्ने आशा गरेको थियो । राखेपले उसुलगायत अन्य विभिन्न पदक जित्ने खेललाई ‘हाई परफर्मेन्स’ तयारीका रूपमा राख्यो । तर,...

१९औँ हाङझाउ एसियाड आजदेखि : ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडी एकै मञ्चमा

चीनको पाँच वर्षको मिहिनेतपछि शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ, तेस्रोपटकको एसियाड आयोजना गर्न कोभिड महामारीका कारण चीनले अनुमानित बजेटभन्दा बढी खर्च गर्नुपरेको छ   चीनले तेस्रोपटक एसियन खेलकुद प्रतियोगिता (एसियाड)...

हरि हजुर एसियाड प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं (हाम्रो खेलकुद)– हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरि हजुर थापाले १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका छन् । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् । हरि हजुरले फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको […] The post हरि हजुर एसियाड प्रशिक्षणमा सहभागी नहुने first appeared on Hamro Khelkud.

प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […] The post प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने first appeared on Hamro Khelkud.

काेराेनाका कारण पाँच महिनापछि हुने एसियाड स्थगित

काठमाडाैं : आगामी भदौमा तय भएको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित गरिएको छ।चीनको हानझाउमा हुने प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित गरिएको ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले जनाएको छ।२५ भदौ देखि ९ असोज सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित गरिएको हो। अब प्रतियोगिताको नयाँ मितिका विषयमा चाँडै घोषणा हुने बताइएको छ। संभवत सन् २०२३ मा प्रतियोगिता आयोजना हुने छ।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आ

१९औँ एसियाड छनोट मिनु र रिता फाइनलमा

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत छनोट खेलमा बिहीबार महिला ५१ केजी तौल समूहमा नेपाल आर्मी ‘ए’की मिनु गुरुङले वाकओभरका आधारमा फाइनल स्थान पक्का गरेकी छिन् । उनले नेपाल आर्मी ‘बी’की ललिता...