सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।...

सुष्मालाई फाउन्डेसनको सम्मान

तीन दिनअघि थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङ र राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा निर्देशक विभागका प्रमुख प्रचण्ड शर्माले नगद २५ हजारसहित पुरस्कृत गरे ।

बक्सर सुस्मालाई शिरीष फाउन्डेसनको सम्मान

थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।