थाइल्याण्ड ओपन करातेमा नेपाललाई १२ पदक

२५ भदौ, काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १२ पदक जितेको छ । सेप्टेम्बर ६ देखि १० तारिखसम्म भएको प्रतियोगितामा नेपालले सिनियरतर्फ एक कास्य तथा जुनियर र क्याडेततर्फ ११ पदक जितेको हो । सिनियरतर्फ ५५ केजिमा नेपालका लागि निमा तामाङले कास्य पदक जितेकी हुन् । जुनियरतर्फ नेपालले २ स्वर्णसहित ११ पदक जितेको हो । जुनियरतर्फ युथ १२ को ३५ केजि तौल […]

सम्बन्धित सामग्री

बर्मेली शरणार्थी थाइल्याण्ड पलायन, सैन्य शासकको दमनको सर्वत्र विरोध

एजेन्सी । म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् । सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् । आफ्ना नागरिकहरु श्वे कोक्का सहरबाट थाइल्याण्ड पलायन भइरहेको अधिकारीहरुले जनाएका छन् । दुई वर्ष अघि जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता लिएसँगै सबैभन्दा ठूलो सीमापार […]

‘बहाव’को अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

काठमाडौं । प्रदर्शनको मिति नजिकिंदै गर्दा आक्रामक प्रचार शैली अपनाएको फिल्म ‘बहाव’को निर्माण पक्षले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण गर्न पाउने जोडी गोला […]

थाइल्याण्ड महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा

२५ असोज, काठमाडौं । थाइल्याण्ड महिला एसिया कप क्रिकेटमा पहिलो पटक सेमिफाइनलमामा पुगेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता घरेलु टोली र युएईबीचको खेल वर्षाका कारण रद्द भएपछि थाइल्याण्ड शीर्ष चारमा रहेर सेमिफाइनल पुगेको हो । युएई विरुद्ध अंक बाँड्नु परेपछि साविक विजेता तथा आयोजक बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । सात राष्ट्र सहभागी प्रतियोगितामा […]

रोनाल्डोले थाइल्याण्ड भ्रमण गुमाउने

काठमाडौं । म्यानचेष्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रि सिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमण गुमाउने भएका छन् । पारिवारिक कारणले गर्दा उनलाई युनाइटेडले थप छुट्टी दिएको छ, जसले गर्दा उनी शुक्रबार हुने बैंकक भ्रमणमा टिमसँग हुने छैनन् । युनाइटेडले रोनाल्डोलाई आफ्नो टोलीको हिस्साको रूपमा हेरिरहेको छ र उनलाई बेच्न कुनै चासो राखेको छैन । यस्तै रोनाल्डोले […]

मैत्रीपूर्ण खेलका लागि फुटबल टोली थाइल्याण्ड प्रस्थान

७ चैत, काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले १० चैतमा थाइल्याण्डसँग र १३ चैतमा शीर्ष श्रेणीको क्लब चोङ्गबुरी एफसीसँग खेल्नेछ । अखिल […]

नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने

नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा

नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

काठमाडौं : एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ।नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्

इनर्जी ड्रिंक आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध डब्लूटीओमा थाइल्याण्ड

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ) मा पुगेको छ । इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो ।नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै वि.स. २०७६ को असारमा विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । सरकारको यही निर्णयविरुद्ध थाइल्याण्ड सरकार डब्लूटीओको ढोका ढकढक्याउन पुगेको हो ।थाइल्याण्डले डब्लूटीओलाई दिएको सूचनाअनुसार नेपालको उक्त निर्णयबाट त्

वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने

काठमाडौँ – पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । केही दिनदेखि अस्वस्थ रहेका पुनमा जन्डिसको समस्या देखिएको हो । उनलाई बुधबार उपचारका लागि थाइल्याण्ड लैजाने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार […]