विश्व जुनियर कबड्डी– नेपाललाई एतिहासिक पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको छ । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ । क्वार्टरफाइनलमा इराकमाथि ६४–६३ को रोमाञ्चक जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा भने शुक्रबार […]

सम्बन्धित सामग्री

विश्व जुनियर कबड्डीमा नेपाललाई कांस्य पदक

नेपालले इरानमा सम्पन्न दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो ।

जुनियर कबड्डी टोली इरान प्रस्थान

दोस्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।