निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन गरेर आजै रातिबाट मतगणना थाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।
Pokhara. As voting has concluded, the collection of ballot boxes is in full swing across all three constituencies in Kaski.The Election Office has prepared to conduct the counting for Constituency Number 1 at the Ward Office in Pokhara-12.Similarly, counting for Constituency Number 2 will take place at the Irrigation Division Office in Damside, and counting for Constituency Number 3 will be held at the Office of the Chief Returning Officer in Malepatan.Chief Returning Officer Himlal Belbase informed that all ballot boxes will be collected at their respective counting centers within a short while.He stated that counting will commence today itself...
२१ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू संकलन हुन थालेको छ ।
मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको …
२१, फागुन, महेन्द्रनगर । कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो ।
क्षेत्रगत विवरणअनुसार …
२१ फागुन, जनकपुरधाम । बिहीबार मध्याह्न मतदान गरेर मतदान केन्द्र अगाडि भेटिएका ललितनारायण सिंह उत्साहित देखिन्थे । धनुषा–४ अन्तर्गत मिथिला नगरपालिका–८ स्थित कुसुम बिसौना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेका सिंहले विगतको तुलनामा यसपालिको चुनाव …