दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किँदै गरेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु

काठमाडौँ- दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किने क्रममा एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ । यार्सा संकलन गरी परिवारका सदस्यसहित घर फर्किने क्रममा बालिकाको मृत्यु भएको हो । जिल्लाको खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्यास गाउँपालिकाको हुमदुम्तीमा […]