घोडेजात्राको दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो। ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा […]

सम्बन्धित सामग्री

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले कामाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आइतबार संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । विदेशी मुद्रा सटही गर्न चाहने […]

मधेस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १४ लाख पुगे

जनकपुरधाम – मधेस प्रदेशमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १४ लाख पुगेको छ। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस प्रदेशमा मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या १३ लाख ९० हजार २८५ पुगेको हो। राष्ट्र बैंकको वार्षिक प्रतिवेदन ०७८/७९ का अनुसार सबैभन्दा बढी धनुषामा २ लाख ३७ हजार ६४१ […]

राष्ट्र बैंकको जिम्मेवारी र दायित्व

राष्ट्र बैंक अनावश्यक कुरामा अल्झिने, बैंकहरूलाई व्यापारीको रूपमा हेर्न थाल्ने हो भने त्यसले बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्न सक्दैन । राज्यले नागरिकलाई विभिन्न सुविधाहरू उपलब्ध गराउने गर्छ । त्यसमध्येको एउटा सुविधा हो— बैंकिङ । नागरिकलाई बैंकिङ सुविधा उपलब्ध गराउने राज्यको नीतिअनुसार त्यसको जिम्मेवारी केन्द्रीय बैंकलाई सुम्पिएको हुन्छ ।नेपालको हकमा यो जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको […]

विद्युतीय कारोबारमा सजग रहन राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।पछिल्लो समय विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि […]

२० वर्षसम्म अलपत्र निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म लिन/बुझ्न नआएका र दावी नपरेका निक्षेप (अनक्लेम्ड डिपोजिट) राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकिङ विकास कोषमा तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने बताएको हो । कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी […]

बैंकिङ सेवा डिजिटलतर्फ

बढ्दै गएको डिजिटल बैंकिङ कारोबार देखेर उत्साहित बनेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैं साइकलमा तरकारी बेच्ने व्यापारीदेखि मन्दिरको भेटीसम्म डिजिटल भुक्तानी गर्ने सेवा उद्घाटनका लागि देश दौडाहा गरे । कोभिड—१९ को महामारी र यसको रोकथामका लागि लकडाउन भइरहेकै बेला नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्ति भयो । महामारीकै बीच केन्द्रीय बैंकको कमाण्ड सम्हालेका […]

राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले फेरि सार्वजनिक गरे नयाँ ब्याजदर

३० कात्तिक, काठमाडौं । ‘क’ वर्गका बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पछि बैंकहरुले आफूखुसी रुपमा होइन बैंकिङ क्षेत्रको औसत हेरेर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक नयाँ ब्याजदर अनुसार २४ बैंकहरुले निक्षेपमा अधिकतम् १०.०५ प्रतिशत दिने बताएका छन् । सबै बैंकहरुले राष्ट्र बैंकको निर्देशन […]

राष्ट्र बैंकको नयाँ निर्देशनः बैंकिङ स्थायित्व कायम गर्न प्रोभजनिङमा कडाइ

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव […]

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै

बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ […]