३० कात्तिक, काठमाडौं । ‘क’ वर्गका बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पछि बैंकहरुले आफूखुसी रुपमा होइन बैंकिङ क्षेत्रको औसत हेरेर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक नयाँ ब्याजदर अनुसार २४ बैंकहरुले निक्षेपमा अधिकतम् १०.०५ प्रतिशत दिने बताएका छन् । सबै बैंकहरुले राष्ट्र बैंकको निर्देशन […]