प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौँमा हुने

काठमाडौँ – प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौँमा हुने भएको छ। कमिटीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो। बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए। […]

सम्बन्धित सामग्री

प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा अर्याल सर्वसम्मत, कार्यसमितिमा को-को ?

काठमाडौं : प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल सर्वसम्मत भयन भएका छन्। माल्टामा भएको दोस्रो अधिवेशनले अर्याल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एनआरएनए माल्टाका पूर्वअध्यक्ष रहिसकेका नवनिर्वाचित अध्यक्ष अर्यालले प्रवासी नेपाली मञ्च माल्टालाई सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। एमाले निकट मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी र उपसचिवमा शिक्षा घिमिरे र अंश बस्नेत चयन भए। समिति सदस्यमा जानुका नेपाल,  कृष्ण गिरी, लिलाधर पो

भूकम्पपीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ।  प्रवासी नेपाली मञ्च युरोप कमिटीको आज बसेको आकस्मिक बैठकले जाजरकोट भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि ३० लाख सहयोग गर्ने...

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न भएको छ। टोकियोको कामतामा आइतबार सम्पन्न २१औं अधिवेशनबाट अध्यक्षमा कुलचन्द्र खरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।...

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी

दोहा – प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सम्पन्न भएको छ। ओसिसबीच होटेल दोहाको सभाहलमा भएको छैटौँ अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान रहेका छन् भने सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन भएका छन् […]

प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न

काठमाडौँ– प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार जुम भर्चुअलबाट भव्यतापूर्वक सम्पन्न भएको छ ।  उक्त कार्यक्रमको अध्यक्षता निवतृमान अध्यक्ष तीर्थ गौतमले गरेका थिए भने, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले)  पोलिट ब्युरो सदस्य पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा […]

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा लामिछाने

काठमाडौं : प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन्। जुन १७ देखि १९ सम्म बोस्टनमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले लामिछानेको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति गठन गरेको हो।उपाध्यक्षमा गोपाल कँडेल, मैया ढुंगाना, गोकर्ण दाहाल र भीम ओली चयन भएका छन्। त्यसैगरी अधिवेशनले सचिवमा छवि पाण्डे, उपसचिवमा नेत्र पाण्डे, उपसचिवमा कृष्ण आचार्य,गोविन्द खनाल र थोमस बास्तोलालाई चयन गरेको छ।अमेरिकाका २४ राज्यको प्रतिनिधित्व गर्दै सदस्यहरूमा क्रमशः शंकर लुंगेली, मणि भण्डारी,

मिलन खत्रीको नेतृत्वमा प्रवासी नेपाली मञ्च ओकिनावा क्षेत्रीय कमिटी गठन

प्रवासी नेपाली मञ्च ओकिनावाको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन खत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । क्षेत्रीय कमिटीका सदस्यहरुमध्ये अधिवेशनस्थलबाट १९ सदस्य र ६ जना सदस्य कमिटीको पहिलो बैठकले मनोनित गर्ने प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । अधिवेशनले अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा …

प्रवासी नेपाली मञ्च युकेको नेतृत्व परिवर्तन

प्रवासी नेपाली एकता मञ्च युकेको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । अल्डरसर्ट स्थित एम्पाएर हलमा प्रवासी नेपाली मञ्च युकेको केन्द्रीय कार्यसमितिको सम्पन्न विस्तारित बृहद बैठकले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई बढुवा गरेको छ । यस अघि अध्यक्ष …

प्रवासी नेपाली मञ्च जापानले भन्यो : संगठन एकजुट छ

प्रवासी नेपाली मञ्च जापानले मातहतका संगठनका नाममा जथाभाबी हस्ताक्षर नगर्न साथै संगठनको गलत दुरुपयोग नगर्न सम्बन्धित सम्पूर्णमा अनुरोध गरेको छ । ओएनएफ जापानका सचिब द्वारा हस्ताक्षरित पत्रका अनुसार “नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिनाको संघर्षबाट हुर्किएको पार्टी लाई राष्ट्रिय राजनीतिमा देखिएको केही असहजता र अन्यौलताले हामीलाई दुखि बनाईरहेको छ ।” उसले …